युरो २०२० : जाग्यो रोम, उद्घाटन (फोटोफिचरसहित)
प्रकाशित मिति
२०७८ जेष्ठ २९ गते, शनिबार ०९:३७
काठमाडौं : कोरोना भाइरसको महामारीबीच पनि युरोकप फुटबलको १६ औं संस्करणको उद्घाटन भव्य भएको छ । इटालीको रोममा शुक्रबार रातिको उद्घाटन भव्य भएको हो । सारा संसारलाई त्यही उद्घाटनले जगाएको थियो । एन्ड्रि बोसेलीको उत्कृष्ट ‘नेसन डोर्मा’ ९यो फुटबलको एउटा चर्चित गीत हो , आकर्षक फायरवर्कस् लाइट अप, इटालियन लिजेन्डस् फ्रान्सिस्को टोटी र आलेसान्द्रो नेस्टाको उपस्थितिले उक्त उद्घाटन आकर्षक बनेको थियो ।



स्टाडियो ओलम्पिकोमा भएको उक्त उद्घाटनमा विभिन्न रङ्गका फुटबलको प्रदर्शन गरिएको थियो ।
Related
Recent News
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
- सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो
- मन्त्रिपरिषद्को बैठक आज बस्दै
- २० वाणिज्य बैंकले सार्वजनिक गरे असोजको नयाँ ब्याजदर, कुन बैंकको कति ?
- बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग
- गरिमा विकास बैंकद्धारा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि रु.१ करोड १ लाख सहयोग
- स्टार्टअपका लागि क्लासिक टेकको SME Pro Max 1Gbps इन्टरनेट, ४०प्रतिशतसम्म छुट
- प्राकृतिक विपद्मा प्रभु बैंकको मानवीय पहलः सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन
- मुगुमा लगातार दुई भूकम्पको झट्का
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया