• १४ असोज २०८३, बुधबार
  • ८ः२७ राती

भक्तपुरमा एक बच्चा मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०६:४७

काठमाडौँ : भक्तपुर सानोठीमी मगरगाउँ बाट मनहरा नदि जाने बाटोको झाडीमा एक बच्चा मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मङ्लबार साँझ ७:३० बजे घटना स्थलमा पुगी उक्त सव पोष्टमाटमका लागि टिचिङ पठाएको छ । उक्त घटनाको थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।

National Life

दिउँसो स्थानीय वासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । एक स्थानीय वासीका अनुसार म कामबाट घर फर्कदै थिए कुकुरले लछारपछार गर्दै गरेको देखेर हेर्दा कपडामा वेरिएर फालिएको रहेछ । उक्त बच्चा ९ महिना कै जन्माएर फलिएको हुन सक्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया