• ४ साउन २०८३, सोमबार
  • ८:०० बेलुका

भारतको पुणेमा केमिकल उद्योगमा आगलागी, १८ मजदुरको मृत्यु

प्रकाशित मिति

२०७८ जेष्ठ २५ गते, मंगलवार ०८:१४

तस्वीर ! एएनआई

काठमाडौँ : भारतको महाराष्ट्र राज्यको पुणेस्थित एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ । ३७ मजदुर कार्यरत रहँदा सोमबार बेलुकी भएको आगलागीमा अझै केही बेपत्ता छन् । हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

Kamana Sewa

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख तथा घाइतेका परिवारलाई ५० हजारका दरले राहत दिने घोषणा गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया