चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेटमा रकम
प्रकाशित मिति
२०७८ जेष्ठ १५ गते, शनिबार ०७:५५
काठमाडौँ : सरकारले चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट छुट्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै चितवनको अयोध्यापुरीसहित देशभरका धार्मिक स्थलको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।
तर, राममन्दिर बनाउन कति रकम विनियोजन गरियो भन्ने उनले खुलाएनन्। पशुपतिनाथ मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरिएको उनले जानकारी दिए। सरकारले संस्कृति संरक्षणका लागि हरेक प्रदेशमा प्रादेशिक संग्रहालय निर्माण गर्ने नीति पनि लिएको छ।

Related
Recent News
- सुनको मूल्य एकैदिन ५ हजार ४०० रुपैयाँले बढ्यो
- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक
- गगन थापाको कटाक्ष:गाडीमा ब्रेक नहुनेले सरकार, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाइरहेका छन्
- एनएमबि बैंकले ल्यायो ‘प्रदेश बचत खाता’, पहिलो वर्ष मोबाइल बैंकिङदेखि डिम्याटसम्म निःशुल्क
- वीपी कोइरालाको स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’ सुरु, जलवायु सचेतनामा जोड
- ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज कोलकाता बन्दरगाहमा आइपुग्यो
- नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी अनियमितता, प्रतिवेदन अख्तियारमा
- यस्तो छ आजको मौसम
- बालेनको निर्देशनपछि तयारी पोसाक उद्योगी र मन्त्रालयबीच छलफल
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया