• ४ साउन २०८३, सोमबार
  • ९:५८ बेलुका

भारतले भन्यो- संसद विघटन नेपालको आन्तरिक मामिला

प्रकाशित मिति

२०७८ जेष्ठ १२ गते, बुधबार १२:४५

काठमाडौं: नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।


नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’

Kamana Sewa

प्रतिकृया