• २९ भदौ २०८३, सोमबार
  • १ः२० दिउँसो

संघीय संसदका १९ सांसदलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०५:२२

काठमाडौं :  कोरोना परीक्षण गरिएका २०५ सासंदसहित एक हजार २३५ कर्मचारीमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । यसमध्ये राष्ट्रियसभाका एक सदस्यसहित १९ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

National Life

 

१४१ संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकिय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १६० जनामा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ ।  एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । वैशाख २२, २३ र २४ गते संसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया