• ३० भदौ २०८३, मंगलबार
  • ९ः०८ बिहान

प्रचण्डले निकाले वक्तव्य : संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०४:५३

काठमाडौं:  नेकपा ओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको बताएका छन् ।

National Life

 

आज साँझ एक विज्ञप्ती निकाल्दै अध्यक्ष प्रचण्डले भनेका छन्–‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया