• २६ भदौ २०८३, शुक्रबार
  • २ः४२ दिउँसो

कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव नेपाल

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ०७:१०

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।

National Life

 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । आफू निकट नेताहरुसहित ओली पनि बूढानिलकण्ठ पुगेका थिए ।  प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया