• २९ भदौ २०८३, सोमबार
  • ४ः४७ बिहान

प्रेमध्वज प्रधान सम्झाइरहने गीतहरू

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ०४:२४

प्रेमध्वज प्रधान सम्झाइरहने गीतहरू

National Life

भोलि जब हुन्छौँ एक अर्कोसँग हामी
टाढा टाढा
फूलजस्तो माया पनि बिझाउने बन्छ
काँडा काँडा
सुस्केरामा रात बित्छ
सक्दैनौँ निदाउन
घुम्तीमा नआऊ है 

रत्नशमशेर थापाले लेखेजस्तै संगीतकार एवं गायक प्रेमध्वज प्रधान सधैँसधैँका लागि हामीबाट टाढिएका छन् । काठमाडौं बसुन्धराको न्युरो अस्पतालमा उनले आज अन्तिम सास लिए । कालजयी गीतमार्फत सुवर्ण छाप छाडेका मखमली आवाजका गायक प्रेमध्वज नेपालीको हृदयमा भने अमर नै रहनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पर लैजाऊ फूलहरू
छोपीदेऊ तारा जून
बन्द गर गीतहरू
तिम्रो याद आउने सबै चीजहरू ।

सिन्धुपाल्चोकको चौतारामा १९९४ सालमा जन्मिएका यी गायकका दर्जनभन्दा बढी गीत चर्चित छन् । आउनोस्, हामीबाट बिदा भएका लोकप्रिय गायक प्रेमध्वज प्रधानलाई उनले गाएका केही गीतमा सुनौँ । उनले संगीत गरेका थुप्रै गीत हिट छन् । तर, यहाँचाहिँ उनले गाएका केही चर्चित गीत मात्र समावेश गरिएको छ ।

घुम्तीमा नआऊ है

स्वरः प्रेमध्वज प्रधान

शब्दः रत्नशमशेर थापा

संगीतः प्रेमध्वज प्रधान

पर लैजाऊ फूलहरू

स्वर : प्रेमध्वज प्रधान

नमान लाज यस्तरी

चलचित्रः माइतीघर

स्वर :  प्रेमध्वज प्रधान र उषा मङ्गेश्कर

शब्दः किरण खरेल

संगीतः जयदेव

देउरालीमा बतास चल्यो

स्वरः प्रेमध्वज प्रधान

शब्दः रमेश धिताल

संगीतः नातिकाजी

टाढा भई गयौ फेरि

स्वरः प्रेमध्वज प्रधान

ऐना नभए

स्वरः प्रेमध्वज प्रधान

शब्दः शिव शंकर

संगीतः किरण खरेल

गुराँसको लालीमा

स्वरः प्रेमध्वज प्रधान

शब्दः रत्नशमशेर थापा

संगीतः प्रेमध्वज प्रधान

प्रेमध्वज प्रधानका ११ वटा गीत म्युजिक नेपालको यो भिडियोमा पाउन सकिन्छ ।

प्रतिकृया