• १३ असोज २०८३, मंगलबार
  • ४ः०३ बिहान

छोराको जवाफले सनी लियोनीको आँखामा किन आयो आँशु

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०३:४७

एजेन्सी, सनी लियोनीले फुर्सद भएसम्म परिवारसँग समय बिताउछिन् । उनी जति व्यस्त भएपनि परिवार र बच्चाको लागि समय निकाल्ने गर्छिन् । सामाजिक सञ्जालमा सनीले बच्चाहरु छोराहरु एशर, नोहा र छोरी निशाको फोटो तस्वीर राख्दै आएकी छिन् ।

National Life

 

पछिल्लो समय पनि सनीले एशरको फोटो शेयर गर्दै सनीले छोराले दिएको जवाफले आफ्नो आँखामा आँशु आएको बताएकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘मैले छोरा एशरलाई सोधे, तिमी यती राम्रो कसरी भयौ रु एशरले जवाफ दियो–मम्मी तपाईले ।’ उनले छोराको जवाफ सुनेर आँखामा आँसु आएको बताएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया