• १३ असोज २०८३, मंगलबार
  • ३ः२९ राती

एमाले सांसद डाँगीले दिए राजीनामा

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०३:३०

काठमाडौं : नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लुम्बिनी प्रदेशका एमाले सांसद अमर बहादुर डाँगीले राजीनामा दिएका छन्। सांसद डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तिलाई राजीनामा बुझाएका हुन्।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

एमालेबाट दाङ २ ‘ख’ बाट निर्वाचित डाँगी माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा छन्। डाँगी यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा रहेका थिए।

 

 

 

 

प्रतिकृया