प्रम ओलीले देशवासीको नाममा सम्बोधन गर्ने
प्रकाशित मिति
२०७८ बैशाख २० गते, सोमबार ०२:४३
![](https://matribhuminews.com/wp-content/uploads/2021/01/pm-oli.jpg)
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सोमबार दिउँसो सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार सोमबार दिउँसो ३ : ३० मा ओलीले सम्बोधन गर्न लागेका हुन् ।
प्रम प्रेस सल्लाहकार थापाकाअनुसार आजको सम्बोधन समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा हुनेछ । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुने बताएका छन् ।
Related
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया