• ९ असोज २०८३, शुक्रबार
  • १०ः४२ राती

सेमिफाइनलमा रियल म्याड्रिड र चेल्सीकाे बराबरी

प्रकाशित मिति

२०७८ बैशाख १५ गते, बुधबार ०८:३८

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड र चेल्सीले १-१ गोलको बराबरी खेलेका छन् ।

National Life

 

रियलको घरेलु मैदानमा भएको खेलको १४ औँ मिनेटमा क्रिस्टियन पुलिसिकले चेल्सीलाई अग्रता दिलाएका थिए भने करिम बेन्जामाले घरेलु टोलीबाट २९ मिनेटमा बराबरी गोल फर्काए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

दुई टोलीबीचको लेग खेल आगामी साता लण्डनस्थित चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा हुनेछ ।

 

च्याम्पियन्स लिग आज दोस्रो सेमफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्माऊनबीच प्रतिस्पर्धा हुनेछ ।

(एजेन्सी)

 

प्रतिकृया