• २४ भदौ २०८३, बुधबार
  • ९ः२९ बिहान

काठमाडौँ १६०२, ललितपुर २४० तथा भक्तपुर १२४ जना संक्रमण

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०५:१९

काठमाडौँ: काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ।

National Life

काठमाडौँका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिकृया