• २४ भदौ २०८३, बुधबार
  • ९ः०० बिहान

४५२४ कोरोना संक्रमित, १८ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०५:१९

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

National Life

 

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ।  गत चौबीस घन्टामा १४ हजार ६ सय ७२ पीसीआर तथा १ हजार ९ एन्टिजेन परीक्षण भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया