एमालेका सचीव सहित दर्जनौ कार्यकर्ता कांग्रेस प्रबेश
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार ०२:२९
भक्तपुर: भक्तपुर चागुनारायण नगरपालिकाको वडा नम्बर ८ को नेकपा एमाले का वडा सचीव भरत दुलाल सहित वडाका दर्जनौं कार्यकर्ता तथा यूवाहरु नेपाली कांग्रेस मा प्रबेश गरेको पार्टी सभापति दुर्लभ थापा जनकारी दिनू भयो ।
पार्टी प्रबेश गर्ने युवा हरुला नेपाली कांग्रेस भक्तपुर पार्टी सभापति दुर्लभ थापा,पार्टी सचीव निसान ढुङेल, १ नम्बर क्षेत्रीय सभापति जीवन खत्री,नेपाली कांग्रेस बागमति प्रदेश का सम्सदिय दलका उप नेता मानिय कृष्ण लाल भडेल र, १ नम्बर क्षेत्रीय सचीव जनक खत्री, नेपाली कांग्रेस खेलकुद बिभागका केन्द्रीय सदस्य उमेश खड्का लगायत नेपाली कांग्रेस का नेता हरु सहभागी थिए ।
पार्टी प्रवेश गर्दै एमाले का वडा सचिब दुलाल ले आफू नेपाली कांग्रेस मा प्रबेश गर्न पाउँदा खुशी लागेको बताउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवाद को लागि आफुहरु कहिले पनि बिचल्लीत नहुने बताउनु बताए ।
उनले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अरु कुनै पनि पार्टी नभयको बताउदै सबै युवाहरूलाई लोकतन्त्र को पक्षेमा लाग्न सबै युवाहरूलाई अनुरोध समेत गरे ।






प्रतिकृया