आरएमडीसीको शेयर प्रति कित्ता ४ सय ३७ मा बिक्री
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०९:५२
काठमाडौं: आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक तर्फको ४ लाख ५८ हजार ३५५ कित्ता शेयर बिक्री खुला गरेको छ ।

एन आई एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले आज बाट बिक्रीमा राखेको छ ।

आरएमडीसी वित्तले प्रति कित्ता रु.४३७ मूल्य तोकी शेयर बिक्री गर्न लागेको हो ।
शेयर आवेदन आगामी बैशाख २० गते पेश गर्न कम्पनीले भनेको छ ।
शेयर विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, संस्था तथा कम्पनीले खरिद गर्न सक्ने छन् ।
बोलपत्र आवेदन एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया