• २६ भदौ २०८३, शुक्रबार
  • २ः३१ दिउँसो

मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०५:१०

कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जनामा कोरोना संक्रमण भएको छ। कलाकार श्रेष्ठले

National Life

 

आफूसहित परिवारका पाँचै जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराएका हुन्

Classic Tech Mobile
Classic Tech Desktop

 

‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले उल्लेख गरेका छन्।

उनले कोरोना लागेपछि सास्ती हुने पनि उल्लेख गरेका छन्।

प्रतिकृया