• २५ भदौ २०८३, बिहीबार
  • १ः२९ राती

क्रिकेटः नेपालले टस जितेर फिल्डिङ्ग रोज्यो

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०१:२२

काठमाडौँ : त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत सोमबार मलेसियासँगको खेलमा नेपालले टस जितेर फिल्डिङ्ग रोजेको छ ।

National Life

नेपालले फिल्डिङ्ग रोजेपछि त्रिवि मैदानमा मलेसियाले पहिले ब्याटिङ्ग गर्न थालेको हो । यो खेलमा जित हात पारे नेपाललाई शीर्ष दुईमा रहन सहज हुने छ।

नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्याण्ड्सले आइतबार मलेसियालाई १५ रनले हराएको थियो । डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली आगामी शनिबार प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया