• ११ असोज २०८३, आइतबार
  • ७ः३७ बिहान

बढ्दो कोरोना संक्रमणमा तत्काल कुनै क्षेत्र बन्द नगरिने : मन्त्रिपरिषद बैठक

प्रकाशित मिति

२०७७ चैत्र ३१ गते, मंगलवार १०:०३

काठमाडौ: कोरोना संक्रमण बढेपनि शैक्षिक लगायतका कुनै पनि क्षेत्र बन्द नगरिने भएको छ ।

National Life

तत्काललाई स्वास्थ्य मापदण्ड कडाईका साथ लागू गर्ने निर्णय सरकारले गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संक्रमण बढे पनि तत्काल कुनै क्षेत्र बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको छ । नयाँ मापदण्ड  सार्वजनिक गर्ने सरकारको तयारी छ ।

दिनहुँजसो कोरोना संक्रमिकतको संख्या बढ्दो छ । नेपालमा युके भेरियन्ट फैलिएपछि बालबालिका बढी प्रभावित हुन थालेका छन् ।

प्रतिकृया