• १२ असोज २०८३, सोमबार
  • ७ः१८ बेलुका

कांग्रेसको बैठक स्थगित

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार १०:४७

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

National Life

नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएपछि दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

अर्को बैठक कहिले बस्ने एकिन नभएको सचिव शर्माले बताएका छन् ।

 

बैठकमा पार्टी महाधिवेशनबारे छलफल गर्ने एजेण्डा रहेको थियो । भाइको निधन भएपछि नेता पौडेल अन्तिम संस्कारका लागि चितवन गएका उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया