• १ असोज २०८३, बिहीबार
  • ८ः३९ बिहान

खनाल‍-नेपाल पक्षीको काठमाडौं जिल्लास्तरीय भेला सुरु हुँदै

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ०१:४६

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ ।

National Life

 

काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई झलनाथ खनाल, माधव नेपाल,अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गर्दैछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

शनिबार सम्पन्न स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया