धारा चेक गर्नुहोस् त ! पानी आयो कि ?, मेलम्चीको पानी धारामा पठाउन सुरु
प्रकाशित मिति
२०७७ चैत्र १५ गते, आईतवार ०२:१२
काठमाडौँ: उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले मेलम्चीको पानी धारामा पठाउन सुरु गरेको छ। आइतबार दिउँसो दुई बजेदेखि केयुकेएलले धारामा पानी छोडेको हो। केयुकेएलले ट्याङ्कीमा चढाएको पानी दुई बजेदेखि धारामा पठाइएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।

नयाँ संरचना तयार भइनसकेको हुँदा पुरानै संरचनाबाट पानी पठाइएको उनले बताए। परीक्षण सफल भएपछि धारामा पानी पठाइएको हो। प्रवक्ता राईले महांकाल चौर, मीन भवन, अनामनगर, बाँसबारी, बालाजु र महाराजगञ्जस्थित रिजर्भ ट्यांकीमा पानी चढाएर वितरण सुरु गरिएको हो।

पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने जानकारी दिए। उनका अनुसार पुरानै पाइपलाइनका १ लाख ८० हजार धारा र नयाँ संरचनाका २० हजार धारामा पानी पठाउन सुरु गरिएको हो।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया