होम स्टेमै बलात्कार, नशालु पदार्थ खुवाएर लठ्ठ्याएको आरोप
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०५:३५

काठमाडौ: बाँकेको बैद्यनाथ गाउँ पालिका-१ स्थित गाँवरमा सन्चालिन एक होम स्टेमा बलात्कार भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले हुम्लाको सर्केगाढ गाउँपालिका-१ का २६ वर्षीय मिमबहादुर बुढालाई पक्राउ गरेको छ।
गत मंसिरमा बुढाले होम स्टेमा स्थानीय एक कलेजमा ११ कक्षामा अध्ययनरत किशोरीलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई बलात्कार गरेको दावी प्रहरीको छ।
प्रहरीले आरोपित किशोरलाई काठमाडौँको हाडिगाउँबाट पक्राउ गरेको हो।
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया