• २६ भदौ २०८३, शुक्रबार
  • ६ः४६ बेलुका

सुनको मूल्य ५ सयले बढ्यो, प्रतितोला ८७ हजार २ सय रुपैयाँ कायम

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ११:१७

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

National Life

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया