• २६ भदौ २०८३, शुक्रबार
  • ११ः३१ राती

रियल मड्रिडको सहज जित

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०७:२८

काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सेल्टा भेगोविरूद्ध सहज जित निकालेको छ ।

National Life

शनिबार राति भएको खेलमा रियलले सेल्टालाई ३-१ गोलले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । मार्को एसेन्सियोको नाममा एक गोल रह्यो । सेल्टाका सान्टि मिनाले एक गोल फर्काए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । रियलले २८ खेलमा ६० अंक जोडेको छ । सेल्टा ३४ अंकसहित ११ औँ स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया