मिलानलाई हराउँदै म्यानचेस्टर युरोपा लिगको क्वाटरफाइनलमा
प्रकाशित मिति
२०७७ चैत्र ६ गते, शुक्रबार ०७:१५
चोटबाट निको भएपछि मैदान फर्किएका पाउल पोग्बाले निर्णायक गोल गरेसँगै एसी मिलानलाई हराएर म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा पुुगेको छ । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका पोग्बाले तीन मिनेट लगत्तै निर्णायक गोल गरेका हुन् ।
त्यसअघि मिलानको उत्कृष्ट रक्षापंक्तीलाई तोड्न युनाइटेडलाई निकै कठिन भएको थियो । ‘पोग्बा बिना पनि खेलाडीहरुले राम्रो खेलिरहेका थिए, तर हामीलाई पोग्बाको स्तर थाहा छ,’ म्यानचेस्टरका प्रशिक्षक ओले गुनर सोल्कसायरले भने । फिलामा लागेको चोटका कारण ६ फेब्रुअरीदेखि पोग्बा मैदान बाहिर थिए ।
यससँगै मिलानको गृहमैदान सान सिएरोमा युुनाइटेड १–० ले विजयी रह्यो र समग्रमा २–१ को जित हासिल ग¥यो । यसअघि युनाइटेडको गृहमैदान ओल्ड ट्राफोडमा दुुई टोलीबीच पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो ।
Related
Recent News
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
- सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया