• २३ भदौ २०८३, मंगलबार
  • ७ः४१ बेलुका

लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट, ३ जना घाइते

प्रकाशित मिति

२०७७ चैत्र १ गते, आईतवार ०१:४२

काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

National Life

मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए

Classic Tech Desktop

विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते भएका छन् । अरु तिनजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । विष्फोट गराउनेहरुको खोजी भइरहेको डिआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।

प्रतिकृया