प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित
प्रकाशित मिति
२०७७ चैत्र १ गते, आईतवार १२:५६
काठमाण्डौँ : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित भएएको छ । प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले चैत २ गते बस्ने सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिए । पराजुलीले सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार बैठक स्थगित गरिएको बताए ।
उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली २०७४ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको’, सूचनामा भनिएको छ ।
‘सोमबार १२ः३० बजे बस्ने गरी फागुन १९ गते सूचना प्रकाशित गरि बोलाइएको बैठक पनि स्थगित गरेर चैत २ गतेका लागि बोलाइएको थियो ।नेकपा एमाले र माओवादी केन्द्र विभाजन भएपछि बैठक बस्न सकेको छैन् ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल भइसकेको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विभिन्न कारण देखाउँदै बैठक स्थगित हुँदै आएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया