• ३० भदौ २०८३, मंगलबार
  • ४ः२७ बेलुका

सर्वोच्चमा दुई र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०४:०२

काठमाडौँ:  पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशका सिफारिस भएका छन्।

National Life

शुक्रबार बसेको न्याय परिषद् बैठकले सर्वोच्चमा दुई न्यायाधीशका साथै उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको हो। संसदीय सुनुवाईबाट अनुमोदन भएमा चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया