उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’
प्रकाशित मिति
२०७७ फाल्गुन २५ गते, मंगलवार ०६:१८
शिष्यले सोध्यो— ‘ईश्वर कहाँ छ ?
गुरूले भने— ‘सबैमा ।’
बाटोमा एउटा हात्ती बेकावु हुँदै आयो । पछि पछि माहुते चिच्याइरहेको थियो— बाटोबाट हट, हात्ती पागल भएको छ ।’
गुरू छेउतिर लागे, शिष्य गुरुको कुरालाई याद गर्दै बीच बाटोमै उभियो— ‘जब सबैमा ईश्वर छन् भने हात्तीमा पनि होला ।’
हात्ती उफ्रँदै शिष्यको नजिक आयो र सुँढले उठाएर टाढा झाडीमा फ्याँकिदियो ।
शिष्य घाइते भयो । उसले गुरुसँग सोध्यो— ‘तपाईंले त ईश्वर सबैमा छन् भन्नुभएको थयो । तैपनि यस्तो किन भयो रु’
‘ईश्वर त त्यस माहुतेभित्र पनि थियो, जो हात्तीको पछाडि चिच्याउँदै आइरहेको थियो । बाटोबाट हट, हात्ती पागल भएको छ भन्दै थियो । तिमीले उसका कुरा किन मानेनौँ ? -साभार ‘प्रेरक प्रसङ्ग’ किताबबाट
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया