• २५ भदौ २०८३, बिहीबार
  • ५ः१३ बेलुका

पहाडी तथा हिमाली भू-भागहरुको एकरदुई स्थानमा हल्का वर्षारहिमपात को सम्भावना

प्रकाशित मिति

२०७७ फाल्गुन २२ गते, शनिबार ०७:३०

दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एकरदुई स्थानमा हल्का वर्षारहिमपात को सम्भावना रहेको छ ।

National Life

राती स् प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश को को पहाडीरहिमाली भू-भागहरुको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया