• ११ असोज २०८३, आइतबार
  • ७ः११ बेलुका

एनएमबिका ग्राहकहरुले पाउनेछन् बी एण्ड बी अस्पतालमा यस्तो सहुलियत

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार ०४:५३

काठमाडौं : एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०%सम्म छुट दिने भएको छ ।

National Life

अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरुलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५% र अन्तरंग भर्ना मा ७%छुट उपलब्ध गराउने समझदारी भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया