• ११ असोज २०८३, आइतबार
  • ९ः१४ राती

माधब नेपाललाई ईतिहास संम्झन ईश्वर पोखरेलको सुझाब

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार ०८:३१

काठमाडौ : नेकपा ओली समूहका नेता एबं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ससंदको सर्बोच्चता मान्नेहरुले प्रधानमन्त्रीलाई राजीनामा गर्न दवाव दिनु लाई अनुचित, क्षुद्र र अनैतिक भएको टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जालमा नेता पोखरेलले लेख्नु भएको छ –ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो ।

National Life

मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो । यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दवाव दिइरहेका छन् ११ यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया