निर्देशक घिमिरेको ‘सुनसान मन’ सार्वजनिक (भिडियोसहित)
प्रकाशित मिति
२०७७ फाल्गुन १५ गते, शनिबार ०१:४९
काठमाडौँ : बरिष्ठ चलचित्र निर्माता तथा उद्योग बाणिज्य महासंघ का सदस्य, गितकार एवं समाजसेवी समेत रहेका मदन घिमिरेको निर्देशनमा रहेको म्युजिक भिडियो ‘सुन सान मन’ सार्वजनिक भएको छ । रानी शाक्यको स्वर रहेको उक्त गीतलाई गायिका शाक्यकै यूभटुभ च्यानलमार्फत सार्वजनिक भएको छ ।
गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको छ । रामेश्र्वर हुमागाईको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको उक्त म्यूजिक भिडीयोमा नायिका केकी अधिकारीको अभिनय रहेको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया