• 5:16 pm

माइलीको बोल्ड लुक्स

प्रकाशित मिति

२०७७ फाल्गुन १४ गते, शुक्रबार ०६:१३

काठमाडौं : हलिउड अभिनेत्री तथा गायिका माइली साइरसलाई फेसन आइकनको रुपमा पनि लिइने गरिन्छ । जब फेसनको कुरा आउछ माइलीको नाम अगाडि आउने गर्छ । गायकिमा पनि अब्बल माइली अभिनयमा पनि चर्चा कमाउन सफल छिन् ।

उनले डिस्नी च्यानल कार्यक्रर्म हन्ना मोन्टानामाु शीर्ष पात्रको रूपमा अभिनय गरे सँगै अभिनय र गायन दुबै क्षेत्रमा नाम स्थापित गराउन सफल छिन् ।

उनी बोल्ड लुक्सको तस्बिर समेत सामाजिक सञ्जालबाट शेयर गरिरहन्छिन् ।हालै पनि उनले केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् । -एजेन्सी

प्रतिकृया