राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति
प्रकाशित मिति
२०७७ फाल्गुन ११ गते, मंगलवार ०७:५३

काठमाडौं -सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो । रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ज्ञवालीले नेपालको प्रतिरक्षा प्रणाली सबल र सुदृढ बनाउन पहिलो पटकप्रतिरक्षा नीति–२०७७ स्वीकृत भएको जानकारी दिए।
राष्ट्रिय सुरक्षा परिषद्, रक्षा, गृह, परराष्ट्र मन्त्रालय र नेपाली सेनालगायत सम्बद्ध निकायसँगको छलफलपछि प्रतिरक्षा नीति निर्माण गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
Related
Recent News
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
- एससीटी यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १०% छुट
- सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने ‘बोइलर’ हरू !
Crime
Politics
- सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने ‘बोइलर’ हरू !
- ओलीमा आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्ने चतुर्याई प्रवृत्ति छ- भीम रावल
- प्रमुख पाँच दल प्रमुख सचेतकसँग छलफलमा सभामुख
- रास्वपासँग सभामुखको छलफल
- गोकुल बास्कोटाको रास्वपामाथि कटाक्ष- यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला !
प्रतिकृया