• २१ असोज २०८३, बुधबार
  • ६ः४९ बिहान

सवारी दुर्घटनाबाट एकको मृत्यु

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार १२:४३

काठमाडौं: जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका २ झौखेलमा झौखेलबाट ब्यासी तर्फ आउदै गरेको बा २ क ९०९९ नं. को मिनीट्रकमा सवार गरी आएका वर्ष ४१ को सुर्यमान सुवाल मिनीट्रकबाट झर्ने क्रममा गाडीको बाँया साईडको चक्कामा पर्न गई घाईते भएपछि उपचारको क्रममा सिनामंगल काठमाण्डौ रिफर गरिएको थियो।

National Life

उपचारकै क्रममा राती उक्त व्यक्तिको मृतु भएको हो । ठक्कर दिने सवारी साधन र सवारी चालक जिल्ला रामेछाप दोरम्बा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. २ झौखेल बस्ने वर्ष ४५ को सन्तवीर तामाङलाई भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएका छन्।

प्रतिकृया