• २१ असोज २०८३, बुधबार
  • ३ः५८ राती

घुससहित धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की प्रकाउ

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०३:२९

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार घुससहित धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्कीलाई प्रकाउ गरेको छ।

National Life

ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पछि बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा डेराबाटै उनलाई नियन्त्रणमा लिएको हो।

गाउँपालिकाकी इन्जिनियर पूजा कार्की घुससहित पक्राउ परेकी हुन।कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया