• ४ साउन २०८३, सोमबार
  • ११:५८ बेलुका

प्रदेश १ मा सत्ता पक्षकै सांसदहरुद्वारा संसद बैठक अवरोध

प्रकाशित मिति

२०७७ माघ २५ गते, आईतवार ०६:२२

काठमाडौं: प्रदेश नम्बर १ को प्रदेशसभा बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको छ। आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका हुन्।

उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन। ओली समूहका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए।

Kamana Sewa

ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका हुन्।

Classic Tech Desktop

प्रतिकृया