• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

महालक्ष्मी विकास बैंकले गर्यो ९.२६ प्रतिशत बोनस प्रस्ताव

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०५:२२

काठमाडौं -महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । माघ २० गते बसेको बैंक संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

National Life

कम्पनीको हाल ३ अर्ब ७ करोड २० लाख ६१ हजार चुक्तापुँजी रहेको जनाएको छ । उक्त पुँजीको आधारमा साधारण सभाले पारित गरेपछि र राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया