• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

काठमाडौंमा ओली समूहको मोटरसाइकल र्‍याली

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०४:५२

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिएको छ।

National Life

माघ २३ गते काठमाडौंमा आयोजना हुने नेकपा ओली समूहको जनसभाको तयारी स्वरुप बृहत मोटरसाइकल र्‍यालीको आयोजना भएको हो।

ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित मोटरसाइकल र्‍याली निकालिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौंका विभिन्न स्थानबाट निस्केको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिएको छ।

 

प्रतिकृया