• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

सुनको मूल्यमा गिरावट,आज कति?

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०४:३८

काठमाडौं: आज बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ६ सय रुपैयाँले घटेर तोलामा ९२ हजारमा कारोबार भएको छ। भने तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

Kamana Sewa

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बुधबार १ अहार ३ सय २० मा कारोबार भएको महासंघले जानकारी दिएका छन्।

Classic Tech Desktop

प्रतिकृया