• २१ असोज २०८३, बुधबार
  • ७ः२८ बिहान

संवैधानिक आयोगमा क कसले लिए शपथ? (नामावली)

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०२:५१

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन्। नवनियुक्त प्रमुख आयुक्त,आयुक्त,अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो।

National Life

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,प्रधानन्यायाधीश चन्द्रशमशेर जबरा,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थिए। संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ गराएका थिए।

क कसले लिए शपथ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्त: प्रेमकुमार राई
आयुक्त : जयबहादुर चन्द
आयुक्त : किशोर सिलवाल

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन आयोग
आयुक्त : रामप्रसाद भण्डारी
आयुक्त : डा. जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्ष : तपबहादुर मगर
सदस्यहरू
सदस्य : मनोज दवाडी
सदस्य : डा. सूर्य प्रसाद शर्मा ढुंगेल
सदस्य : लिली हजुर बस्न्यात
सदस्य : मिहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य जुद्ध गुरुङ
सदस्य अमरराज मिश्र

राष्ट्रिय महिला आयोग
अध्यक्ष : कमलाकुमारी पराजुली
सदस्य : कृष्णकुमारी पौडेल खतिवडा
सदस्य : विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग
अध्यक्ष : देवराज विश्वकर्मा
सदस्य : मिना देवी सोब
सदस्य : टुन्जे कामी
सदस्य : मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग
सदस्य : रामचन्द्र जोशी
सदस्य : हरिभक्त जोशी

आदिवासी जनजाति आयोग
अध्यक्ष : रामबहादुर थापा मागर
सदस्य : मीन बहादुर श्रीस
सदस्य : रिना राना
सदस्य : शरण राई

मधेसी आयोग
सदस्य : जिवच्छ साह
सदस्य : रेणुदेवी साह
सदस्य : विजय कुमार गुप्ता

थारू आयोग
सदस्य : सुबोधसिंह थारू
सदस्य : भोलाराम चौधरी

मुस्लिम आयोग
सदस्य : महमुद्दिम अली
सदस्य : मिर्जा अर्सद बेग

 

प्रतिकृया