• ९ असोज २०८३, शुक्रबार
  • ६ः५८ बेलुका

मंगलबार थपिए १७१ जना कोरोना संक्रमित, मृत्यु कति?

प्रकाशित मिति

२०७७ माघ २० गते, मंगलवार ०५:०१

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ।

हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेको छ।

प्रतिकृया