• ८ असोज २०८३, बिहीबार
  • ४ः४८ बिहान

पछिल्लो २४ घण्टामा २८३ जना कोरोना संक्रमित थपिएः तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०४:५२

काठमाडौंः पछिल्लो २४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

National Life

योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७० हजार तीन सय ७५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ५९ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै थप तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २० पुगेको छ ।

 

प्रतिकृया