• ९ असोज २०८३, शुक्रबार
  • ४ः५८ बेलुका

भैसीपुजाको समर्थन गर्नेहरु प्रमले पशुपतिमा प्रमले पुजा गर्दा विरोध गर्नु के अनौठो भो र?: बाँस्कोटा

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०४:२२

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भैसीपुजाको समर्थन गर्नेहरुले पशुपतिमा प्रमले पुजा गर्दा विरोध गर्नु के अनौठो भनेको टिप्पणी गरेका छन् ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएपछी केहीले बिरोध गरेपछी बाँस्कोटाको ट्विट आएको हो ।

उनले लेखेका छन्, ‘भैसीपुजाको समर्थन गर्नेहरुले पशुपतिमा प्रमले पुजा गर्दा विरोध गर्नु के अनौठो भो र ? धार्मिक स्वतन्नत्रता छभन्नेहरुले कस्लाई सोधेर पुजा गर्न जानु पर्ने हो। यस्तो कुरा पनि नागरिक अधिकारमाथिको अतिक्रमण हैन र ?’

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया