• ९ असोज २०८३, शुक्रबार
  • ४ः५८ बेलुका

नेपाल प्रहरीमा एसपी बढुवाका लागि १६ जना सिफारिस (सूचीसहित)

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०९:०३

काठमाण्डु:नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

National Life

सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको एक नम्बरमा भुवनेश्वर तिवारी र दोस्रोमा ऋषिराम कँडेल रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यी हुन बढुवा भएका १६ जना एसपी:

 

 

 

 

प्रतिकृया