• ७ असोज २०८३, बुधबार
  • १०ः२५ राती

नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले सुरु गर्यो एकिकृत अपरेशन

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०५:१२

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड एनआईबीएल र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले एकिकृत अपरेशन सुरु गरेको छ।

National Life

संयुक्त आपरेशनहरू तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने एनआईबीएलले जनाएको छ । यी थप तीन शाखाहरूले बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ ।

प्रतिकृया