सांसद किनबेचको खेल भएपछि संसद् विघटनः प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७७ माघ ९ गते, शुक्रबार ०८:४२
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल शुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएको बताएका छन् । उनले सांसद किनबेचनको खेललाई रोक्न संसद् भंग गरेर ताजा निर्वाचनमा जान लागेको बताएका हुन् ।
आफ्नो समूह निकट प्रेस संगठन नेपालको भेलालाई बिहीबार सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा सरकार दृढतापूर्वक लागेको जनाए । ‘हामी रातो झण्डा फहराउनेवालाहरु हौं । काला झण्डा बोकेर हिँड्नेवाला होइनौं ।’ ओलीले भने, ‘हामी उज्यालो र चम्किलो भविष्यको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौं । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ।’ नेपाल समाचारपत्र दैनिकबाट
Related
Recent News
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया